आजको पञ्चाङ्गकाठमाडौ । ०७९ मंसिर ११ गते, आइतवार, २७ नाेभेम्बर २०२२। मार्ग शुक्लपक्ष चतुर्थी तिथि। पूर्वाषाढा नक्षत्र, १७ः०९ बजेदेखि उत्तराषाढा। चन्द्रराशि– धनु।आजको राशिफलमेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अजिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। शरीरमा कमजोरी अनुभूति हुनेछ। लगनशील बन्दाबन्दै पनि काममा पछि परिनेछ। स्वास्थ्यका लागि आहारविहारमा…