नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ स्थित दुप्चेश्वर मन्दिरमा धान्यपूर्णिमा लाग्ने मेला सुरु भएको छ । हरेक वर्ष मार्ग शुक्लपक्ष, मोक्षदा एकादशीदेखि सुरु भएर धान्य पूर्णिमासम्म लाग्ने मेला भर्न देशका विभिन्न स्थानबाट दर्शनार्थीको आवागमन सुरु भएको हो ।यही मङ्सिरको पहिलो साता शुक्रअन्न समापन भएसँगै दर्शनार्थीको भीड लाग्न थालेकोमा धान्यपूर्णिमाको अवसरमा एकादशीदेखि दर्शनार्थीको चाप बढेको दुप्चेश्वर क्षेत्र…