आजको पञ्चाङ्गकाठमाडौ ।२०७९ मंसिर २६ गते, साेमवार, १२ डिसेम्बर २०२२। मार्ग कृष्णपक्ष चतुर्थी तिथि, १६ः०७ बजेदेखि पञ्चमी। तिष्य नक्षत्र। चन्द्रराशि– कर्कट।आजको राशिफलमेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज सामान हराउने वा चोरी हुने सम्भावना छ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।वृष–(इ, उ, ए,…