माघे संक्रान्तिमा किन खाने घिउ, चाकु र तरुल ?

काठमाडौं । धर्म ,सस्कृति,रीतिरिवाज र चाडपर्वले धनी नेपाल र नेपालीहरूको एक महत्त्वपूर्ण पर्व हो माघे संक्रान्ति।नेपालीहरुको प्रमूख चाड मध्ये माघे संक्रान्ति पनि एक महत्वपूर्ण चाड हो । माघे संक्रान्तिलाई कन्दमुल खाने चाडको रुपमा पनि लिइन्छ ।ज्योतिषीय दृष्टिकोणमा माघ महिनाको १ गते अर्थात् सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिन हुँदा यो दिनलाई माघे संक्रान्ति…