माघ १८ गते शुक्रवार,यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग  काठमाडौं । २०८१ माघ १८ गते, शुक्रवार, ३१ जनवरी २०२५। माघ शुक्लपक्ष द्वितीया तिथि, १६ः१० बजेपछि तृतीया। धनिष्ठा नक्षत्र, ७ः५९ बजेपछि शतभिषा। चन्द्रराशि कुम्भ।आजको राशिफलमेष : दिन सुखद् रहेको छ। आज व्यापारबाट लाभ हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। तपाईंको काममा विपक्षीलेसमेत साथ दिनेछन्। शिक्षाको क्षेत्रमा गरेको प्रयासमा ढिलासुस्ती हुनेछ।वृष : भाग्य राम्रो छ। थोरै लगानी…