आजको पञ्चाङ्ग काठमाडौं । २०८१ फागुन ३ गते, शनिवार, १५ फेब्रुवरी २०२५। फाल्गुण कृष्णपक्ष तृतीया तिथि। उत्तरफाल्गुनी नक्षत्र। चन्द्रराशि कन्या।आजको राशिफलमेष : दिन राम्रो रहेको छ। आम्दानीका स्रोत बढ्नेछन्। विपक्षी साथीसँग गोपनीयता कायम गर्नुपर्ने देखिन्छ। व्यापारमा थोरै लगानीबाट फाइदा हुनेछ। अनुत्पादन क्षेत्रमा गरेको लगानी कटौती गर्नु राम्रो हुनेछ।वृष : शिक्षामा गरेको लगानीबाट फाइदा हुने दिन छ।…