आजको पञ्चाङ्गकाठमाडौं । २०८१ फागुन २८ गते, बुधवार, १२ मार्च २०२५। फाल्गुण शुक्ल पक्ष त्रयाेदशी तिथि, ९ः५० बजेपछि चतुर्दशी। मघा नक्षत्र। चन्द्रराशि सिंह।आजको राशिफलमेष : दिन राम्रो छ। खर्च गर्न सचेत बन्नुपर्ने छ। शिक्षा क्षेत्रको लगानीले उत्साहित बनाउने छ। साथीको सहयोग प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा अवसर प्राप्त हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।वृष : तपाईंको…