चैत ८ गते शुक्रवार,यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्गकाठमाडौं । २०८१ चैत ८ गते, शुक्रवार, २१ मार्च २०२५। चैत्र कृष्णपक्ष सप्तमी तिथि। ज्येष्ठा नक्षत्र। चन्द्रराशि वृश्चिक।आजको राशिफलमेष : आज तपाईंको दिन राम्रो छ। आज गरेको काम दीर्घकालीन बन्नेछ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ। परिवारको साथमा घुमघामको अवसर मिल्नेछ। गुरुसँग नम्र भएर प्रस्तुत हुनुपर्नेछ।वृष : तपाईंको बोलीका कारण महत्त्वपूर्ण काम बन्नेछ। बोली परोपकारमा…