चैत १८ गते साेमवार,यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्गकाठमाडौं । २०८१ चैत १८ गते, साेमवार, ३१ मार्च २०२५। चैत्र शुक्लपक्ष द्वितीया तिथि, १२ः१९ बजेपछि तृतीया। अश्विनी नक्षत्र, १७ः०४ बजेपछि भरणी। चन्द्रराशि मेष।आजको राशिफलमेष : दिन राम्रो छ। मन खुशी हुनेछ। आगामी दिनका लागि योजना बन्नेछ। वैदेशिक रोजगारी र व्यापारमा नाफा हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। राजनीतिक क्षेत्रमा खर्च बढ्नेछ।वृष : विवादमा…