चैत २८ गते बिहीवार,यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्गकाठमाडौं । २०८१ चैत २८ गते, बिहीवार, १० अप्रिल २०२५। चैत्र शुक्लपक्ष त्रयाेदशी तिथि। पूर्वफाल्गुनी नक्षत्र, १३ः२४ बजेपछि उत्तरफाल्गुनी। चन्द्रराशि सिंह, १९ः५१ बजेपछि कन्या।आजको राशिफलमेष : दिन राम्रो छ। भाग्यको उदय हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। व्यापारमा हिम्मत गर्नुपर्ने समय छ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।वृष : बौद्धिक…