असाेज २२ गते बिहीवार ,यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग काठमाडौं । २२ कार्तिक २०८१ | बिहीवार ७-नाेभेम्बर २०२४। कार्तिक शुक्लपक्ष षष्ठी तिथि। पूर्वाषाढा नक्षत्र, ९ः४२ बजेपछि उत्तराषाढा। चन्द्रराशि धनु, १५ः४२ बजेपछि मकर।आजको राशिफलमेष : साथीभाइ र परिवारको साथ मिल्नेछ। स्वास्थ्यमा देखिएको समस्याको सुधार हुनेछ। उत्तरको यात्रा नगर्नु राम्रो हुनेछ। शिक्षामा गरेको लगानीबाट प्रशंसा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।वृष : साना कुरामा रिस उठ्नसक्छ।…