आजको पञ्चाङ्ग काठमाडौं । २०८१ मंसिर ३ गते, साेमवार, १८ नाेभेम्बर २०२४। मार्ग कृष्णपक्ष तृतीया तिथि। मृगशिरा नक्षत्र। चन्द्रराशि वृष, ७ः५५ बजेपछि मिथुन।आजको राशिफलमेष : दिन सामान्य छ। निर्णय क्षमता कमजोर बन्नेछ। साना कुराले सञ्चलता बढ्नेछ। वैदेशिक रोजगारीको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। परिवारको सल्लाह लिएर अगाडि बढ्नुपर्ने देखिन्छ।वृष : धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सुरक्षा…