मंसिर १२ गते बुधवार,यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग काठमाडौं । २०८१ मंसिर १२ गते, बुधवार, २७ नाेभेम्बर २०२४। मार्ग कृष्णपक्ष द्वादशी तिथि। चित्रा नक्षत्र। चन्द्रराशि कन्या, १९ः०१ बजेपछि तुला।आजको राशिफलमेष : दिन सामान्य छ। अरुका कुरा सुनेर मन पोल्नेछ। नराम्रो साथी संगत गर्न नजिक हुनेछन्। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।वृष : शिक्षाको…