मंसिर १९ गते बुधवार ,यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्गकाठमाडौं । २०८१ मंसिर १९ गते, बुधवार, ४ डिसेम्बर २०२४। मार्ग शुक्लपक्ष तृतीया तिथि, १२ः३६ बजेपछि चतुर्थी। पूर्वाषाढा नक्षत्र, १७ः२८ बजेपछि उत्तराषाढा। चन्द्रराशि धनु।आजको राशिफलमेष : सञ्चित धन खर्च हुनेछ। साथीले सुनाएको नराम्रो खबरले मन दुःखी हुनेछ। स्वास्थ्यमा सुधार हुने योग छ। स्वदेशमा गरेको लगानी भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। विदेश जान भिसाको…