आजको पञ्चाङ्गकाठमाडौं । २०८१ मंसिर ३० गते, आइतवार, १५ डिसेम्बर २०२४। मार्ग शुक्लपक्ष पूर्णिमा तिथि, १४ः३८ बजेपछि पाैष कृष्ण प्रतिपदा। मृगशिरा नक्षत्र। चन्द्रराशि वृष, १५ः५३ बजेपछि मिथुन।आजको राशिफलमेष : दिन सामान्य राम्रो छ। स्वास्थ्यले साथ दिए पनि साथीभाइले असहयोग गर्नेछन्। अचानक धन खर्च हुनसक्छ। अर्काको कुरा सुनेर मनलाई चञ्चल बनाएमा घाटा हुनेछ। बौद्धिक व्यक्तिसँगको भेटले…