आजको पञ्चाङ्गकाठमाडौं । २०८१ पुस १५ गते, साेमवार, ३० डिसेम्बर २०२४। पाैष कृष्णपक्ष औँसी तिथि। मूल नक्षत्र। चन्द्रराशि धनु।आजको राशिफलमेष : मुल त्रिकोणमा चन्द्रमा पुगेकाले दिन राम्रो छ। मन प्रशन्न रहनेछ। सामाजिक भन्दा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ। रोगबाट मुक्त हुने योग छ। रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ।वृष : दिन सामान्य छ।…