पुस २४ गते बुधवार,यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग काठमाडौं । २०८१ पुस २४ गते, बुधवार, ८ जनवरी, २०२५। पाैष शुक्लपक्ष नवमी तिथि, १४ः०१ बजेपछि दशमी। अश्विनी नक्षत्र, १६ः३४ बजेपछि भरणी। चन्द्रराशि मेष।आजको राशिफलमेष : दिन रमाइलो छ। आफ्नै राशिमा चन्द्रमा पुगेकाले मन खुशी बन्नेछ। स्वास्थ्यमा सुधार हुने योग छ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। विदेशी रमझमले मन आकर्षित गरेको छ। परिवारसँगको…