ज्याे पं विष्णु प्रसाद खनालएक पटक देवर्षि नारदले ब्रह्मासँग हरिशयनी एकादशीको माहात्म्यको बारेमा सोध्नुभयो, त्यसको उत्तरमा ब्रह्माजीले भन्नुभयो कि, ‘सत्ययुगमा मान्धाता नामक एउटा चक्रवर्ती सम्राट राज्य गर्दथे । उनको राज्यमा प्रजा असाध्यै सुख र आनन्दपूर्वक बस्दथे । एकपटक तिनको राज्यमा लगातार तीन वर्षसम्म वर्षा नहुनाले भयङ्कर अनिकाल पर्याे । प्रजा व्याकुल भए । यस दुर्भिक्षले…