काठमाडौं । खासमा मानिस जन्मिएपछि मर्छ यो ध्रुर्वसत्य कुरा हो। तैपनि मान्छे मर्नबाट डराउँछ। भावनामा बग्छ मान्छे , भन्छ ‘जीवन कर्कलाको पानी’ हो। कहिलेकाहिं कठोर बन्छ मान्छे, स्वार्थमा लिप्त हुन्छ। त्यतिबेला उसले के गर्नु हुन्छ र के हुँदैन भन्ने बिर्सिएको हुन्छ। हो यस्तै कठोरता र भावना कुनैले पनि खासमा राम्रो गर्दैन। यही ज्ञान सबैलाई दिलाउनका…