सोह्र श्राद्धका १६ दिन : पितृलाई कसरी पार्ने खुसी ?

काठमाडौं । आजबाट सोह्र श्राद्ध सुरु भएको छ। १६ दिनसम्म पितृप्रतिको सम्मान प्रकट गरिने भएकाले यस अवधिलाई सोह्र श्राद्ध वा पितृ पक्ष भनिन्छ। श्राद्ध पक्षका १६ दिनमा भाद्र पूर्णिमाको दिन पूर्णिमा तिथिको श्राद्ध गरिन्छ। यसपछि आश्विन कृष्ण पक्षका १५ दिन क्रमशः प्रतिपदादेखि अमावस्यासम्म तिथिअनुसार श्राद्ध गरिन्छ। अन्तिम दिन अर्थात् औंसीका दिन विशेष महत्वको मानिन्छ किनभने…