आज विजया दशमीको तेस्रो दिन, मान्यजनबाट टीका र आशिर्वाद थाप्ने क्रम जारी

काठमाडौं  । विजया दशमीको तेस्रो दिन आज पनि आफन्तजन तथा मान्यजनबाट टीका लगाउने र आशिर्वाद लिनेक्रम जारी छ। विजया दशमीको दिन टीका लगाउन छुटेका वा टाढा टाढा भएकाहरूले कोजाग्रत पूर्णिमासम्म टीका लगाउने परम्परा छ।पश्चिम नेपालका केही भागमा भने विजया दशमीको दिन मात्र टीका लगाउने प्रचलन छ। असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा…