काठमाडौं । यतिखेर, तपाईं आफ्नो शरीर, आफ्नो मन र आफ्ना भावनाहरूलाई मात्रै अनुभव गर्न सकिरहनु भएको छ । तपाईंलाई केही हदसम्म यिनको बारेमा थाहा छ, अनि तपाईं यो अनुमान लगाउन सक्नुहुन्छ कि यी कुराहरू जुन तरिकाले काम गरिरहेका छन्, त्यसो हुनको लागि पक्कै पनि ऊर्जाले काम गरिरहेको हुनुपर्छ । ऊर्जा नहुने हो भने, यी सबैथोक…