आजको पञ्चाङ्ग काठमाडौं । २०८१ माघ ११ गते, शुक्रवार, २४ जनवरी २०२५। माघ कृष्णपक्ष दशमी तिथि, १७ः१७ बजेपछि एकादशी। अनुराधा नक्षत्र। चन्द्रराशि वृश्चिक।आजको राशिफलमेष : प्रेम सम्बन्ध सुमधुर बन्नेछ। नाम र इज्जत बढ्नेछ। विपक्षी साथीलेसमेत आज तपाईंको तारिफ गर्नेछन्। राज्यको तर्फबाट महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुने योग छ। तपाईंले महत्त्वपूर्ण अवसरको सदुपयोग गर्नुपर्नेछ।वृष : स्वास्थ्यमा सुधार हुनेछ।…