आजको पञ्चाङ्ग२०८२ वैशाख ११ गते, बिहीवार, २४ अप्रिल २०२५। वैशाख कृष्णपक्ष एकादशी तिथि, १०ः२३ बजेपछि द्वादशी। शतभिषा नक्षत्र, ७ः०२ बजेपछि पूर्वभाद्रपदा। चन्द्रराशि कुम्भ।आजको राशिफलमेष : दिन राम्रो छ। अरुलाई काम लगाएर फाइदा लिनुपर्ने दिन छ। स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट सफलता प्राप्त हुनेछ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।वृष : आज तपाईंका…