धरानका पुर्वमेयर ध्यानबहादुर राईको उपचारको क्रममा निधन

उपचारको क्रममा आज उपत्यकास्थित पाटन अस्पतालमा धरानका पुर्वमेयर ध्यानबहादुर राईको निधन भएको छ । पुर्वमेयर राईलाई बचाउ अभियानका संयोजक एवं पत्रकार महेश श्रेष्ठका अनुसार अस्पतालको आइसियुमा उपचाररत अवस्थामा उनको निधन भएको हो । ‘आधा घण्टा अघितिर उहाँको निधन भएको हो, म अस्पताल तिर जादैछु । परिवारसँग भेट भएपछि के गर्ने भन्ने थाह हुन्छ,’श्रेष्ठले भने ।मेयर राई…