पूर्व राजा ज्ञानेन्द्र भारत भ्रमणमा

लामो समयदेखि चुपचाप बसेका पूर्वराजा ज्ञानेन्द्र शाह पत्नी कोमल  सहित अचानक  भारत भ्रमणमा गएका छन्। पूर्व राजरानी आइतवार भारतको सिलिगुडीतर्फ प्रस्थान गरेका हुन् । सिलिगुडीमा रहेका आफन्तसँगको भेटघाटका लागि उनी त्यस तर्फ लागेका हुन् ।पश्चिम बंगालको सिलिगुडी र सिक्किमको करिब साताव्यापी यात्राका क्रममा पूर्व राजारानीले दार्जिलिङ पनि भ्रमण गर्नेछन् । पूर्व राजा दार्जिलङमा आफूले अध्ययन गरेको…