काठमाडौं– प्रदर्शनी मार्गस्थित रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा नेकपा निकट अनेरास्ववियू र कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेवि संघ)का कार्यकर्ताहरुबीच झडप भएको छ। झडपमा करिब १० जनाजति घाइते भएका छन् । झडपमा नेविसंघका आविश्कार पौडेल, कुशल बस्नेत,सुमन खड्का र अनेरास्ववियूका संगम देवकोटा, मुकेश कुँवर, धर्म न्यौपाने रहेका छन् । उनीहरुको मोडेल अस्पतालमा उपचार भइरहेको छ ।प्रहरीका अनुसार…