कांग्रेससँगको सहकार्य २०८४ को चुनावपछि पनि कायम रहने प्रधानमन्त्रीको दाबी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेससँगको सहकार्य २०८४ को चुनावपछि पनि कायम रहने दाबी गरेका छन् ।नेपाल चेम्बर अफ कमर्शको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले आजभोलि नै सरकार परिवर्तन हुने हल्लामा कुनै सत्यता नभएको बताए ।उनले भने, ‘हाम्रो देशलाई अब विकासमा अगाडि बढाउन एकपछि अर्को अनुकूलता छ । देशमा सबैभन्दा ठूला योगदान गरेका, इतिहास…