डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन प्राधिकरणलाई उर्जामन्त्रीको निर्देशन

काठमाडौं । लामो समयदेखि विवादमा रहेको डेडिकेटेड र ट्रंक लाइनको बक्यौता महसुलका सम्बन्धमा प्राधिकरणले बक्यौता रकम उठाउन निर्देशन पाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उद्योगहरुसँग डेडिकेटेड र ट्रङ्कलाइनको बाँकी बक्यौता रकम यकीन गरेर तत्काल उठाउन निर्देशन दिएका हुन् ।ऊर्जा मन्त्रालयमा सचिव सुरेश आचार्य, विद्युत नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धिताल र नेपाल…