पूर्व विशिष्टलाई सुविधा दिँदा राज्य कोषमा भार पर्ने गरी दिइने छैन: गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पूर्व विशिष्ट पदाधिकारीलाई प्रदान गरिँदै आएको सुविधासम्बन्धी विषयमा सरकार गम्भीर रहेको बताएका छन्।सोमबार प्रतिनिधि सभामा बोल्दै उनले पूर्व विशिष्टलाई दिइने सेवा सुविधाको मस्यौदा तयार भइसकेको तर अहिलेसम्म कानुनी रूप नलिएको स्पष्ट गरे। उनले सरकारले कुनै कानुनी आधारबिना नै पूर्व विशिष्टलाई सेवा सुविधा प्रदान गरिरहेको बताए।गृहमन्त्री लेखकले राज्य कोषमा अनावश्यक भार…