काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री मुकुल ढकालले नेपाली कांग्रेस र नेकपा एमाले हिन्दु राष्ट्रको पक्षमा उभिएका हुन् भन्ने प्रश्न गरेका छन्। बुधबार सामाजिक सञ्जालमार्फत उनले कांग्रेस र एमालेले संघीयता, लोकतन्त्र र गणतन्त्रको पक्षमा उभिने निर्णय गरे पनि हिन्दु राष्ट्र वा धर्मनिरपेक्षताको विषयमा केही नबोलेको टिप्पणी गरेका हुन्।उनले लेखेका छन्, "कांग्रेस (एमाले) दुवैका बैठकले संघीयता,…