काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार शान्ति सम्झौताका बाँकी काम पूरा गर्न सक्रिय रूपमा अघि बढिरहेको बताएका छन्।बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै सभापति देउवाले संक्रमणकालीन न्याय प्रक्रियालाई टुंगोमा पुर्याउन सरकारले हालै सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग का पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति गठन गरेको…