काठमाडौं । नेपालको संघीय राजधानी काठमाडौँ आज दुईवटा ठूला प्रदर्शनको केन्द्रविन्दु बनेको छ। एकातिर गणतन्त्र पक्षधरहरूको प्रदर्शन छ भने अर्कातिर राजावादीहरूको शक्ति प्रदर्शन। दुवै पक्षको आफ्नै धारणा र एजेन्डा रहेको छ।संघीय राजधानीमा एकैदिन दुई ठूला प्रदर्शनहरू आयोजना हुनुले राजनीतिक माहोल तातेको छ। गणतन्त्र पक्षधरहरूको प्रदर्शनको नेतृत्व चारदलीय समाजवादी मोर्चाले गरिरहेको छ, जसमा नेकपा (माओवादी केन्द्र),…