क्षतिको जिम्मा आयोजक र कमाण्डर दुर्गा प्रसाईंले लिनुपर्छ : गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले शुक्रबार तीनकुने, कोटेश्वर र जडीबुटी क्षेत्रमा भएको आगजनी र तोडफोडको सम्पूर्ण जिम्मेवारी आन्दोलन आयोजकहरूले लिनुपर्ने स्पष्ट पारेको छ। शुक्रबार साँझ आयोजित पत्रकार सम्मेलनमा गृह मन्त्रालयले राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंको नेतृत्वमा भएको हिंसात्मक गतिविधिको आलोचना गर्दै क्षतिको जिम्मेवारी प्रसाईं र उनको आन्दोलन आयोजक संस्थाले नै लिनुपर्ने धारणा राखेको हो।मन्त्रालयका अनुसार आन्दोलनको…