महानगरद्वारा पूर्वराजा माथि जरिवाना, समर्थकले थाले रकम संकलन अभियान

काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको छ। शुक्रबार तीनकुनेमा भएको प्रदर्शनका क्रममा तोडफोड र फोहोर गरेको आरोपमा महानगरले यो कारबाही गरेको हो।महानगरले शनिबार जरिवानाको निर्णय गरेको थियो र आइतबार (आज) निर्मल निवासमा जरिवानाको पत्र लिएर जाने तयारी गरेको छ। पूर्वराजा ज्ञानेन्द्र शाह र निर्मल निवासका नाममा ८…