काठमाडौं । चैत १५ र १८ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ। मंगलबार सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त निर्णयहरु सार्वजनिक गरेका हुन्। चैत १५ गते बसेको मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरू- १. मिति २०८१ चैत १५ गतेका पलभ्यानमार केन्द्र भई मित्रराष्ट्रहरू म्यानमार र थाइल्याण्डमा गएको विनाशकारी भूकम्पबाट हुन गएको धनजनको क्षतिप्रति नेपाल सरकार…