काठमाडौं । नेपालका विभिन्न बैंकबाट पाँच अर्ब रुपैयाँ ह्याक गरी विदेश लैजाने योजना बनाएको गिरोहका सदस्य पक्राउ परेका छन् । मपक्राउ परेका गिरोहलाई नेपालले बुधवार पक्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ । हानगरीय प्रहरी अपराध महाशाखाले प्रारम्भिक अध्ययनबाट कृषि विकास बैंकबाट ४ करोड ७३ लाख ९६ हजार रुपैयाँ ह्याक गरिएको भेटिएको जनाएको छ। यसैगरी पानस…