आजका पत्रपत्रिकामा प्रकाशित मुख्य समाचार

नयाँ पत्रिका दैनिकमा ‘उखु किसानको जम्मा १६ करोड भुक्तान, एक अर्ब बाँकी’ शिर्षकमा मुख्य खबर छापेको छ ।किसानको बक्यौता तिर्न उखु किसानलाई सरकारले दिएको समयसीमा मंगलबार सकिएको छ । तर किसानले अझै एक अर्ब रुपैयाँ पाउन बाँकी रहेको छ । किसानले सरकारसँग लिखित सहमति गर्दै आन्दोलन स्थगित गरेका किसानले ठगिएको महसुस गर्दै फेरी आन्दोलन गर्ने तयारी गरेका…