राष्ट्रियसभा सदस्यका बिहीबार सम्पन्न निर्वाचनको सम्पूर्ण मत परिणाम सार्वजनिक भएको छ १८ सिटका लागि भएको चुनावमा ४५ जना उम्मेदवार चुनावी मैदानमा थिए । निर्वाचनमा १६ जना नेकपा र २ दुई जना राजपाको विजयी भएका छन् ।विजयी उम्मेदवारको सूचीप्रदेश १दलित– गोपी अच्छामी (नेकपा)महिला( इन्दिरा गौतम(नेकपा)अन्य– देवेन्द्र दाहाल(नेकपा)प्रदेश २महिला– तुलसा दाहाल (नेकपा)दलित– राधेश्याम पासवान (नेकपा)अन्य– मृगेन्द्र यादव…