नेपाल टेलिभिजनमा विभिन्न पदका लागि दरखास्त आह्वान

सरकारी स्वामित्वको नेपाल टेलिभिजनले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । लोक सेवा आयोगबाट सहमति पाप्त भएअनुसार नेपाल टेलिभिजन संस्थानका विभिन्न पदहरुमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ती गर्नुपर्ने भएकोले यो सूचना प्रकाशित गरिएको हो ।शुक्रवार सूचना प्रकाशित गरी टेलिभिजनले १ सय २ जना कर्मचारी माग गरेको हो । जसमा वरिष्ठ समाचार सम्पादक, वरिष्ठ…