‘कोरोना भाइरस’ को संक्रमण भेटियो-विमानस्थलमा ३ डाक्टरसहित ८ स्वास्थ्यकर्मी खटाइए

नेपालमा कोरोना भाइरसको संक्रमण भेटिएको छ ।चीनबाट नेपाल आएका एक विद्यार्थीको स्वास्थ्य परीक्षणको रिपोर्टमा ‘कोरोना भाइरस’को संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।चीनको युवान क्षेत्रबाट केही दिन अघि चीनबाट स्वदेश फर्किएका उनमा ज्वारोको समस्या देखिएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा भर्ना गरिएको थियो ।उनको परीक्षण गर्दा…