माघ १७ देखि २० सम्म चौथो प्राङ्गारिक कृषि मेला आयोजना हुँदैछ । ललितपुरको पाटन सङ्ग्रालयमा आयोजना हुने उक्त मेलामा चिया, कफी, जुस, तरकारी, अचार, जैविक मल, च्याउ, डेरीजन्य उत्पादनहरु, हर्बल उत्पादन, मसला, चामल, गहुँ लगायतका अन्नहरु, तेल, मह, राडीपाखीजन्य उत्पादनहरु, बीउमल लगायत रहने मेलाकी संयोजक तथा अर्गानिक एसोसिएसन नेपालकी महासचिव शान्ता बास्कोटा कोइरालाले आइतबार आयोजना…