एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेब्रुअरी २४ मा तीन दिने भ्रमणका लागि भारत आउने भएका छन् । भारतीय सञ्चारमाध्यम डीएनएन इण्डियाले फेब्रुअरी २४ देखि २६ को बीचमा राष्ट्रपति ट्रम्प भारत आउने जनाएको छ । तर, उनको भ्रमणको औपचारिक घोषणा भने भएको छैन ।ट्रम्पको यसलाई भारतमा निकै महत्वपूर्ण रुपमा लिइएको छ ।भारत-अमेरिकाबीचको बहुप्रतिक्षित व्यापार सम्झौता भ्रमणको…