आजबाट शुरु हुँदै छैठौ नुवाकोट महोत्सव-पुर्व रााष्ट्रपति यादवद्वारा उद्घाटन

नुवाकोट । ‘धार्मिक ऐतिहासिक कला संस्कृतिको सम्बर्द्धन दिगो आर्थिक विकासको लागि व्यवसायिक प्रबर्द्धन’ भन्ने मूल नाराका साथ छैठौं नुवाकोट महोत्सव आजबाट शुरु हुँदै  छ।महोत्सवको  उद्घाटन आज  दिउँसो पुर्व रााष्ट्रपति डा. रामवरण यादवद्वारा हुने नुवाकोट उद्योग वाणिज्य संघले  जनाएको छ ।नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गरी नुवाकोट उद्योग वाणिज्य संघले आयोजना गर्ने महोत्सव आगामी माघ…