काठमाडाैं । भिभोले वाई सिरिजअन्तर्गत नयाँ स्मार्टफोन भिभो वाई१५सी नेपाली बजारमा मंगलबार सार्वजनिक गरेको छ ।यो फोनमा ६.५१ इन्चको हेलो फुलभ्यू डिस्प्लेसहित आई प्रोटेक्सन समावेश गरिएको छ । युवा प्रयोगकर्ताहरुको जीवनशैलीसंग मिल्ने र दिनभर चल्न सक्ने शक्तिशाली ह्यान्डसेट चाहने युवा उपभोक्ताहरूको जीवनशैली अनुरूप वाई१५सी लाई डिजाइन गरिएको कम्पनीले बताएको छ ।भिभो नेपालका सीईओ माइकलका अनुसार…