प्रिमियम ह्वीस्की ब्राण्ड “काला पथर नेपाली बजारमा

काठमाडौं । नेपालको हार्ड ड्रिङ्क्स र बियरको मार्केट लिडर मध्ये एक, जवलाखेल  ग्रुप अफ इन्डस्ट्रीजले विगत कयौं वर्षदेखि आफ्ना उत्कृष्ट उत्पादनहरुले धेरैको मन जित्दै आएको छ ।आफ्नो उपभोक्ताको लागि नयाँ उत्पादन ल्याउन क्रममा जवलाखेल ग्रुप अफ इन्डस्ट्रीजले प्रिमियम क्याटेगरीमा उत्कृष्ट स्वाद र विश्व–स्तरीय गुणस्तरको प्रिमियम ह्वीस्की ब्राण्ड “काला पथर” ल्याएको छ ।काला पथर एउटा ब्लेन्डेड…