काठमाडाैं । आयातमा नगद मार्जिन हटाउँदा पनि नबढेपछि सात महिनामा १९ दशमलव ९० प्रतिशतले आयात घटेको छ । निर्यातमा पनि २९ दशमलव शून्य ३ प्रतिशतले कमी आएको छ ।सरकारले विलासिता वस्तुको आयात कडाइमा प्रतिबन्ध लगाएर फुकुवा गर्दा पनि आयात नबढेको हो । यद्यपि, गत साउनदेखि माघसम्मको अवधिमा सबैभन्दा बढी आयात माघ महिनामा भएको छ ।गत…