काठमाडौं । नेपालमा संस्कृती बोकेको चाडपर्वमा विशेषगरि चङ्गा उडाउने प्रचलन हजारौँ वर्ष अघिदेखि शुरू भएको हो । यस संस्कारलाई जोगाउन चङ्गा वर्षेनी भारतबाट आयात हुने गरेको छ । विगतमा मानिसहरू धेरै मोबाइल, ट्याब लगायतका सामाजिक सञ्चालमा व्यस्त हुने भएकाले चङ्गाको मोह घट्दै गएको छ । भन्सार विभागका तथ्यांक अनुसार चालू आर्थिक वर्षमा करोडको हाराहारीमा चङ्गा आयात हुने…