काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चाडपर्व लक्षित गरी सञ्चालन गरेको सुपथ मूल्य पसललाई माघ २ गतेसम्म निरन्तरता दिने भएको छ । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैंदेखि छठसम्मका लागि भनेर सञ्चालनमा ल्याइएका सबै पसल माघी पर्वसम्म खुल्ला गर्न लागेको हो । सुपथ मूल्यका पसलहरु कर्णालीको सिमी फापरमा प्रतिकेजी १० रुपैयाँ, चालम लगायतको अन्य खाद्यबस्तुमा…