काठमाडौं । अनुकूल मौसम र समयमा रोपाइँ भएकाले धान रोपाइमा रासायनिक मलको चरम अभाव भएपनि चालु आर्थिक वर्षमा धान उत्पादन हाल सम्मकै उच्च बृद्धि भएको छ । गतवर्ष आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा चैते धान र वर्षे धान गरी कुल ७० हजार ८ सय ३१ मेट्रिक टन धानको उत्पादन बृद्धि भएको हो ।कृषि तथा…